आजको विनिमयदरः कुनै देशको कति ? हेर्नुहोस् (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्रबैंकले आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा साथै विक्रिदर ११४ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै अष्टे्रलियन डलर १ को नेपाली खरिददर ७५रुपैयाँ ७९ पैसा साथै विक्रिदर ७६ ‌रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

सिँगापुर डलर १ को नेपालमा खरिददर ८१ रुपैयाँ ८९ पैसा साथै विक्रिदर ८२ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

साउदी अरवियन रियल १ को ३० रुपैयाँ २४ पैसा साथै विक्रिदर ३० रुपैयाँ ४० पैसा निर्धारण गरेको छ ।

कतारी रियल १ को खरिददर ३१रुपैयाँ १६ पैसा साथै विक्रिदर ३१रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

थाइ भाट १ को खरिददर ३ रुपैयाँ ७० पैसा ३रुपैयाँ साथै विक्रिदर ७२ पैसा निर्धारण गरेको छ ।

युएइ दिराम १ को खरिददर ३० रुपैयाँ ८८ ३१ पैसा साथै विक्रिदर रुपैयाँ०५ पैसा निर्धारण गरेको छ ।

मलेसियन रिङगिट १ को खरिददर २७ रुपैयाँ०४ पैसा साथै विक्रिदर २७रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५३ पैसा साथै विक्रिदर ३७४ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।

बहराइन दिनार खरिददर ३००रुपैयाँ ८९ पैसा साथै विक्रिदर ३०२रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

 

यस्ताे छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?