१६ असार २०७९, बिहीवार

रवीन्द्र मिश्रले भने, केसीमाथि लागेको आरोप छानविन हुनुपर्छ

२०७४,पुष,२५,मंगलवार ०४:२६

0
Shares

काठमाडौ पुस २५ – विवेवकशिल पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रकृया पुरा नगरि डा.गोविन्द केसीलाई राताराता पक्राउ गर्नु निन्दनीय रहेको टिप्पणी गरेका छन् । माइतीघरमा विरोध प्रदर्शनलाई सम्बोधन गर्दै डा. गोविन्द केसीमाथि लागेका आरोप बारेमा छानविन हुनुपर्ने माग गरे डा.केसीले केही आरोप लगाएर आक्रोश पोखेका होला तर अपराधी जस्तो रातारात पक्राउ अन्याय पूर्ण कार्य हो भनि उनी आरोप लगाए

प्रकाशित मिति: २०७४,पुष,२५,मंगलवार ०४:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षको बैठक बस्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले गरेको भनेको राजीनामामा ट्विीस्ट देखिएको छ । बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएको

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरित् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन्

ताजा समाचार

लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६
आज घट्यो सुनचाँदीको मूल्य
 २०७९,असार,१६,बिहीवार ११:४२