रवीन्द्र मिश्रले भने, केसीमाथि लागेको आरोप छानविन हुनुपर्छ

काठमाडौ पुस २५ – विवेवकशिल पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रकृया पुरा नगरि डा.गोविन्द केसीलाई राताराता पक्राउ गर्नु निन्दनीय रहेको टिप्पणी गरेका छन् । माइतीघरमा विरोध प्रदर्शनलाई सम्बोधन गर्दै डा. गोविन्द केसीमाथि लागेका आरोप बारेमा छानविन हुनुपर्ने माग गरे डा.केसीले केही आरोप लगाएर आक्रोश पोखेका होला तर अपराधी जस्तो रातारात पक्राउ अन्याय पूर्ण कार्य हो भनि उनी आरोप लगाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?