२३ असार २०७९, बिहीवार

डा केसीलाई भेट्न बिहानै सिंहदरबार पुगे डा भट्टराई

२०७४,पुष,२५,मंगलवार ०४:१९

0
Shares

काठमाडौं, २५ पुस– पूर्व प्रधनमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा रहेका डा गोविन्द केसीलाई भेट्न पुगेका छन् भट्टराई मंगलबार बिहानै केसीलाई भेट्न पुगेका हुन् । भेटेपछि भट्टराईले डा केसीको मनोवल अत्यन्त उच्च रहेको आफूले पाएको प्रतिक्रिया दिएका छन् उनले सत्य र सत्ताको लडाइँमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको नै जीत हुने भट्टराईको भनाई छ । भट्टराईले केसीको पक्राउको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,२५,मंगलवार ०४:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१ पुसमा महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रका विभिन्न कमिटीले बल्ल पूर्णता पाउँदै, १५६ सदस्यीय पोलिटब्यूरो, ४१ सदस्यीय स्थायी कमिटी

जनकपृुरधाम । प्रहरी समायोजन ऐन कार्यान्वयन चाँडै नभए संघीय सरकारविरुद्ध संयुक्त रुपमा कडा कदम चाल्ने बाध्य हुने ६ वटा प्रदेशका

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने

काठमाडौं । कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले तराई मधेशका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार

बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु
 २०७९,असार,२३,बिहीवार २०:३२