१६ आश्विन २०७६, बिहीबार १०:४२

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक आपसमा मर्ज हुने


प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १०:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक आपसमा गाभिने भएका छन् । त्यसको लागी नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति पनि दिइसकेको छ । यो भन्दा अघि पनि कन्काइ विकास बैंकलाइ प्राइम बैंकले गाभिसकेको छ । भने अहिले कैलास बैंकलाइ गाभ्न लागेको हो ।

हाल प्राइम बैंकको हाल ११३ वटा शाखा रहेका छन् भने कैलाश विकाश बैंकले ९५ वटा शाखा मार्फत सेवा प्रवाह भइरहेका छन् ।

स्रोतका अनुसार राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो । प्राईम बैंकका संचालकहरुले पनि यसको पुष्टी गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल बैंकको लिखित परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् सूचनासहित)

काठमाडौं | नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न विज्ञापन, तह एवं पदका लागि लोकसेवा

सुनको मुल्य बृद्धिले बजारमा घट्यो माग, खपत कम हुनाले बैंकलाइ घाटा

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यमा उतारचढाब आएको छ । विश्वका

एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा छुट

काठमाडौं । एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय भिजा डलर कार्ड प्रयोगकर्ताहरुलाइ उपचारमा छुट दिइएको

राष्ट्रिय वाणिज्य बैंकले निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३०