प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक आपसमा मर्ज हुने

काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक आपसमा गाभिने भएका छन् । त्यसको लागी नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति पनि दिइसकेको छ । यो भन्दा अघि पनि कन्काइ विकास बैंकलाइ प्राइम बैंकले गाभिसकेको छ । भने अहिले कैलास बैंकलाइ गाभ्न लागेको हो ।

हाल प्राइम बैंकको हाल ११३ वटा शाखा रहेका छन् भने कैलाश विकाश बैंकले ९५ वटा शाखा मार्फत सेवा प्रवाह भइरहेका छन् ।

स्रोतका अनुसार राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो । प्राईम बैंकका संचालकहरुले पनि यसको पुष्टी गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?