१६ असार २०७९, बिहीवार

साउदी रंगशाला महिलाका लागि खुला

२०७४,पुष,२५,मंगलवार ०२:४९

0
Shares

काठमाडौँ, २५ पुस- साउदी अरबको रंगशाला शुक्रबारदेखि महिलाहरूका लागि खुला गरिने भएको छ । प्रत्यक्ष रूपमा फुटबल प्रतियोगिता हेर्नका लागि महिलाहरूलाई पनि रंगशाला खुला गरिएको सरकारले जनाएको हो । ‘साउदी अरबका महिलाहरूले इतिहासमै पहिलोपटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबारदेखि उनीहरूले प्रत्यक्ष रूपमा रंगशालामा पुगेर अवलोकन गर्न सक्नेछन्,’ साउदी सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ सरकारको निर्णयको महिला अधिकारवादी समूहले स्वागत गरेका छन् भने धार्मिक कट्टरपन्थीले विरोध जनाएका छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रकाशित मिति: २०७४,पुष,२५,मंगलवार ०२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१