२२ असार २०७९, बुधबार

ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालक पक्राउ

२०७४,पुष,२४,सोमवार १५:५५

0
Shares

काठमाडौँ, २४ पुस – महानगरीय अपराध महाशाखाले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई आज पक्राउ गरेको छ महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको हो उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिलाई कुवेत पठाउने भनी राहदानी र रु १० लाख ६५ हजार लिएको तर विदेश नपठाएको निवेदन महाशाखामा परेपछि महाशाखाले उक्त ओभरसिजमा छापा मारेको हो महाशाखाको टोलीले उक्त मेनपावर कम्पनीबाट ३७१ थान राहदानी, भिषा इन्ट्रि रजिष्टर, स्वीकृति नलिएका माग पत्र बरामद गरेको छ । उक्त बरामद कागजातसहित थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२४,सोमवार १५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । बुधबार

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा एक घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फुलबारी टोलस्थित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ

ताजा समाचार

आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६
अर्थमन्त्री शर्माले दिए राजीनामा
 २०७९,असार,२२,बुधबार १६:३०