२०७८,श्रावण,१०,आईतवार

भुटानमाथि नेपालको शानदार जित,भुटान ९ विकेटले पराजित

२०७४,भाद्र,२८,बुधबार ०५:११


काठमाडौं,२८ भदौ ।एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगिताको दोश्रो खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो । नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।नेपालले भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ अस्ट्रेलियाले ४*१०० फ्रि-रिले फाइनलमा नयाँ विश्व कीर्तिमान रच्दै स्वर्ण पदक जितेको छ। खेलमा ग्रेट

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ४०० मीटर मेडलेमा संयुक्त राज्य अमेरिकाले स्वर्ण पदक जितेको छ। अमेरिकाका चेज कालिजले ४

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको दोस्रो चरणका खेलहरु समापन भएका छन्। शनिवार खेलिएका खेलहरूमा आयोजक राष्ट्र जापान ग्रेट

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलकुद पत्रकार माथि दुर्व्यवहार गरेको आरोप लागेको छ। मिति २०७८ श्रावण

ताजा समाचार

त्रिविका रोकिएका परीक्षा आजदेखि
 २०७८,श्रावण,१०,आईतवार ०९:०८
जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४
कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२