युएईएफए च्याम्पियन्स लिग : युभेन्ट्स र लिभरकुसेन भिड्दै

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज इटालियन क्लब युभेन्ट्सले बायर लिभरकुसेनसँग भिड्दै छ ।

घरेलु मैदानमै युभेन्ट्सले जर्मन क्लब लिभरकुसेनको सामना गर्नेछ । समूह डी मा रहेका दुई टोलीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स पहिलो जितको खोजीमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?