२०७६, १४ आश्विन मंगलवार ११:०१

नेकपाले डाक्यो आकस्मिक सचिवालय बैठक


प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलवार ११:०१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।

Tags:

प्रतिक्रिया दिनुहोस