बलिउड अभिनेता विजू खोटको निधन

एजेन्सी । बलिउड अभिनेता विजू खोटेको ७७ वर्षको उमेरमा मृत्यु भएको छ । विजू खोटे उनले शोले फिल्ममा अभिनय गरेको पात्र ‘कालिया’बाट बढी चिनिन्छन् ।
उनी सन् १९६४ देखि फिल्म क्षेत्रमा कार्यरत थिए ।

शोलेको अतिरिक्त उनले कयैन फिल्ममा काम गरे । तर शोले फिल्मको उनले अभिनय गरेको पात्रका भने प्रत्येक सम्बाद आज पनि चर्चित छन् । हिन्दी फिल्मका दर्शकले समाजिक संजालमा विजूको निधनमा उनले निभाएको कालिया पात्रको सम्झना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?