काठमाडौं– नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ ।
नयाँ नोट वितरण खर्चिलो र चुनौतिपूर्ण बन्दै गएकाले रोक्न लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।
राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ । यसपटक प्रतिव्यक्ति १८ हजार ५०० का दरले नयाँ नोट सटही सुविधा दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया