बन्ने भयो ‘छड्के २’

काठमाडौं । चलचित्र ‘छड्के २’ निर्माणको घोषणा गरिएको छ । २०७७ सालको दशैँमा रिलिज हुने गर्नेगरी चलचित्र निर्माणको घाषणागरिएको हो । ६ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को नाम सापटी लिएर फिल्म निर्माण गर्न लागिएको निर्माण टोलीले जनाएको छ ।

निगम श्रेष्ठले निर्देशन गर्ने चलचित्र नेगेटिभ बुद्ध र रस ताण्डवको ब्यानरमा फिल्म निर्माण जनाईएको छ । फिल्मको पोस्टर सार्वजनिक गरिएको भएपनि अन्य जानकारी गराईएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?