लगानी खोल्न सैनिक ऐन संशोधन गरिँदै

व्यवसायतर्फ आकर्षित भएको भन्दै आलोचना भइरहेको बेला नेपाली सेनाले ‘सैनिक ऐन २०६३’ लाई नै लगानीमैत्री बनाउने गरी संशोधनको तयारी गरेको छ ।
सैनिक कल्याणकारी कोषमा ठूलो रकम जम्मा भएपछि विभिन्न क्षेत्रमा लगानी खुला गर्न ऐन संशोधन गर्न लागिएको हो ।
हाल लगानी गर्न सेनालाई सैनिक ऐनले रोकेको छ। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?