योगी आदीत्यनाथसँग ज्ञानेन्द्रको अर्थपूर्ण भेटवार्ता

काठमाडौँ, २४ पुस- पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदीत्यनाथलाई भेटेका छन् । लखनऊँ स्थित योगीको सरकारी निवासमा भेटवार्ता भएको हो योगी आदीत्यनाथले पूर्व राजा शाहसँग मंगलबार बिहान भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । तर, भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्ने अभिव्यक्ति दिँदै आएका योगीसँग ज्ञानेन्द्रको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?