२३ असार २०७९, बिहीवार

योगी आदीत्यनाथसँग ज्ञानेन्द्रको अर्थपूर्ण भेटवार्ता

२०७४,पुष,२४,सोमवार ०८:१६

0
Shares

काठमाडौँ, २४ पुस- पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदीत्यनाथलाई भेटेका छन् । लखनऊँ स्थित योगीको सरकारी निवासमा भेटवार्ता भएको हो योगी आदीत्यनाथले पूर्व राजा शाहसँग मंगलबार बिहान भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । तर, भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्ने अभिव्यक्ति दिँदै आएका योगीसँग ज्ञानेन्द्रको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२४,सोमवार ०८:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । बिहिबार अपरान्ह

काठमाडौं । काठमाडौंसँगै हैजाको संक्रमण हेटौँडा समेत देखिएपछि चितवनमा यसको जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२

लमजुङ । बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका

ताजा समाचार