अशोक दर्जीको नयाँ गीत ‘बा आमा’ (भिडियो सहित)

काठमाण्डौं । चर्चित बाल गायक अशोक दर्जीको आवाजमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टंक बुढाथोकी, अशोक दर्जी, ए आर बुढाथोकी र विक्रम थापाको स्वर रहेको गीतमा शंकर आचार्यको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको म्युजिक भिडियोमा पनि टंक बुढाथोकी, अशोक दर्जी, ए आर बुढाथोकी, एलिसा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गर्नुभएको छ भने अर्जुन जिसीले सम्पादन रहेका छ । गीतलाई अशोकको चर्चित गीत मन बिनाका धन ठूलो कि धन बिनाको मन २ को रुपमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?