१० आश्विन २०७६, शुक्रबार ०६:४६

‘सक्किगोनि’को दोस्रो भागमा बद्री पंगेनीको आगमन, गाए ‘लाउ चेली सिन्दुर लाउ’ (भिडियो सहित)


प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार ०६:४६

काठमाण्डौं । कमेडी सिरयल ‘सक्किगोनि’मा गायक बद्री पंगेनीको विशेष उपस्थिति देखिएको छ ।

बिहीबार प्रसारित कार्यक्रमको दोस्रो भागमा देखिएका बद्री पंगेनीले ‘लाउ चेली सिन्दुर लाउ’ गीत गाएका थिए ।

मिडिया हब र भद्रगोलसंगको खटपटले सृजना भएको नयाँ टेलिश्रृंखा सक्किगोनिको दोस्रो भागलाई पनि दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस