एटीएम ह्याक प्रकरणः राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं। एटीएम ह्याक गरी पैसा निकाल्ने त कहिले ब्यालेन्ससिटनै हिट गरेर पैसा चोरी हुन थालेपछि राष्ट्र बैंकले बैंकहरुलाई विशेष सर्तकता अपनाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले एटिएम बुथमा अनिवार्य रुपमा २४ सै घण्टा सुरक्षागार्ड राख्न समेत दिर्नेशन दिएको छ ।

यदि बुथमा शंकास्पद गतिविधि भएमा सम्बन्धित अधिकारीलाई जानकारी गराउन पनि राष्ट्र बैंकको बुधबारको निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?