रहेनन् कमेडियन वेणु माधव

एजेन्सी । भारतीय कला क्षेत्रका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । ३९ बर्षका माधवको बुधबार दिउसो निधन भएको हो ।
लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको एक अस्पतालमा निधन भएको हो ।

स्वस्थ्यमा धेरै समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तेलूगुका देशम पार्टीको प्रमुख तथा आन्ध्र प्रदेशका मुख्य मनत्र चिन्द्रबाबु नायडुले ट्वीट मार्फत माधवको निधनमा शोक ब्यक्ति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?