निशान र नविताको ‘बरिलै’मा वर्षादेखी अमृतसम्म (भिडियो सहित)

काठमाण्डौं । गायक निशान भट्टराई र गायिका नविता पौडेलको नयाँ गीत बरिलैको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्त तथा संगीत संकलन रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा वर्षा राउत, एलिसा राइृ, अमर अमृत दाहाल लगायतको अभिनय रहेको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको बरिलै गीतको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?