२०७८,श्रावण,१३,बुधबार

मधेसीको हक अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध– प्रचण्ड

२०७४,भाद्र,२७,मंगलवार १५:५०


सप्तरी, २७ भदौ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन ।प्रचण्डले आज सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्र्तगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए ।प्रचण्डले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरु नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु मधेसका जनताबीच पार्टीको एजेन्डा लिएर जानुपर्ने बताए ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा ३ शिर्ष नेताहरुलाई दिएको छ । बुधवार बसेको केन्द्रीय

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ । पार्टीको बुधवार

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता

काठमाडौं । ‘मसँग मानिसहरू गुणगान मात्र गाउँछन् । मेरो कमजोरी कसले देखाइदिन्छ ? त्यसैले पत्रिकाका साथी तपाईंहरूले मेरो सभ्य आलोचना

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३
जसपा सरकारमा जान केही दिन लाग्ने
 २०७८,श्रावण,१३,बुधबार २०:४४