आज पनि बढ्यो सुनको मुल्य, यस्तो छ बजारभाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बृद्धि भएको छ । शुक्रबार प्रतितोला ७१ हजारमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बृद्धि भइ ७१ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबारको तुलनामा चाँदी पनि ५ रुपैयाँले बृद्धि भई आज ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?