भ्वाईसको ब्लाईन्ड अडिसन पूरा

काठमाण्डौं । दि भ्वाईस अफ नेपालको दोस्रो सिजनको ब्लाईन्ड अडिसन पूरा भरा भएको छ । शनिबार प्रसारण भएको १२ औं एपिसोडसंगै भ्वाईसले आफ्नो ब्लाईन्ड अडिसन पूरा गरेको हो ।

यो संगै भ्वाईसका चारै जना कोच दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आश्था राउतले कोचले १६/१६ जना प्रतिस्पर्धी प्राप्त गरेका छन् ।
हिमालय टि.भी एच. डी. बाट हरेक शुक्रबार र शनिबार प्रसारण हुने सिङ्गिङ रियालिटी शो दि भ्वाईस अफ नेपालको अब आउँदो हप्ता ब्याटल राउण्ड प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?