४ आश्विन २०७६, शनिबार २२:४०

भ्वाईसको ब्लाईन्ड अडिसन पूरा


प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार २२:४०

काठमाण्डौं । दि भ्वाईस अफ नेपालको दोस्रो सिजनको ब्लाईन्ड अडिसन पूरा भरा भएको छ । शनिबार प्रसारण भएको १२ औं एपिसोडसंगै भ्वाईसले आफ्नो ब्लाईन्ड अडिसन पूरा गरेको हो ।

यो संगै भ्वाईसका चारै जना कोच दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आश्था राउतले कोचले १६/१६ जना प्रतिस्पर्धी प्राप्त गरेका छन् ।
हिमालय टि.भी एच. डी. बाट हरेक शुक्रबार र शनिबार प्रसारण हुने सिङ्गिङ रियालिटी शो दि भ्वाईस अफ नेपालको अब आउँदो हप्ता ब्याटल राउण्ड प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ