खाडी मुलुक जान थाले डाक्टर

appharu
0
Shares

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् ।
सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् ।
ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?