बढ्यो अण्डाको मुल्य, कति पुग्यो ?

काठमाडौं । चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मुल्य बढाएका छन् । उत्पादन लागत बढि लाग्ने गरेको भन्दै व्यबसायीहरुबाट मुल्य बढाउन दबाद दिइरहेका थिए । त्यसै अनुरुप अण्डाको मुल्य ३० रुपैँयाले बढाएका छन । प्रतिक्रेट २ सय २० रुपँैया रहेको ठुलो अण्डाको मुल्य बढेर २ सय ५० पुर्याइएको नेपाल दाना,अण्डा तथा कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिनुभयो । त्यस्तै सानो अण्डाको मुल्य केहि दिनमा बढाइने समेत जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?