डिआईजी नवराज सिलवालद्धारा प्रहरी सेवाबाट अलग भएको घोषणा

काठमाण्डौं, २७ भदौ ।नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका गरेका छन । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सिलवालले राजीनामाको घोषणा गरेका छन ।सरकारको प्रकाश अर्याललाई प्रहरी महानिरिक्षक बनाउने निर्णय बदर गरि आँफुलाई आईजीपि बनाउन माग गर्दै सिलवालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेपछि उनले राजीनामाको घोषणा गरेका हुन ।यस्तो छ सिलवालको राजीनामाको पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?