३ आश्विन २०७६, शुक्रबार ०९:३१

‘धानको चामल धानैको चिउरा’ मा निखिल र कला (भिडियाे सहित)


प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार ०९:३१

काठमाण्डौं । गायक बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माको आवाजमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धानको चामल धानैको चिउरा बोलको गीतको म्युजिक भिडियोमा एक्सन नायक निखिल उप्रेती र गायिका लम्सालको अभिनय रहेको छ ।

रमेश बि.जि.को शब्द, तिलक ओलीको संगीत, आशिष अविरलको संगीत संयोजन रहेको गीतको भिडियोलाई शिव बिकले निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ