‘धानको चामल धानैको चिउरा’ मा निखिल र कला (भिडियाे सहित)

काठमाण्डौं । गायक बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माको आवाजमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धानको चामल धानैको चिउरा बोलको गीतको म्युजिक भिडियोमा एक्सन नायक निखिल उप्रेती र गायिका लम्सालको अभिनय रहेको छ ।

रमेश बि.जि.को शब्द, तिलक ओलीको संगीत, आशिष अविरलको संगीत संयोजन रहेको गीतको भिडियोलाई शिव बिकले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?