‘सक्किगोनि’को प्रसारण सुरु, डेंगु नियन्त्रण अभियान देखी मुन्नी र जिग्रीको रोमान्ससम्म (भिडियो सहित)

काठमाण्डौं । भद्रगोलबाट बाहिरिएको कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले नयाँ टेलि सिरियल सक्किगोनि सुरु गरेको छ । नयाँ टेलि श्रृंखला सक्किगोनिको पहिलो अंकले नै दर्शकको निकै माया प्राप्त गरेको छ ।

पहिलो श्रृंखलामा डेंगु नियन्त्रण अभियान देखी जिग्री र मुन्नीको माया प्रेमसम्मको कथालाई समाबेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?