२ आश्विन २०७६, बिहीबार १५:३०

‘गलबन्दी’की अञ्जली अधिकारी यस्तो अवस्थामा भेटिएपछि…(भिडियो)


प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १५:३०

काठमाडौं । गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ। गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन्।

युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। सम्पादन मिलन विश्वकर्माको छ। गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन्।

भिडियो हेर्नुस्:

 

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

चिनियाँ अभिनेत्री छिङ पर्यटन वर्ष २०२० को सद्भावना दूतमा नियुक्त

काठमाडौं । चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना