आज सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट भएको छ । बुधबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आज ६ सयले घटेर प्रतितोला ७० हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी  प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी ८ सय ७० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?