किन डराउछिन अञ्जली महेशको नजिक पर्न (भिडियो सहित)

काठमाण्डौं । गायिका रेखा शाह र गायक राजनराज शिवाकोटीको नयाँ गीत बाटैमा रैछ घर तिम्रो को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ । बाटैमा रैछ घर तिम्रो को म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?