१ आश्विन २०७६, बुधबार २०:४५

किन डराउछिन अञ्जली महेशको नजिक पर्न (भिडियो सहित)


प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार २०:४५

काठमाण्डौं । गायिका रेखा शाह र गायक राजनराज शिवाकोटीको नयाँ गीत बाटैमा रैछ घर तिम्रो को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ । बाटैमा रैछ घर तिम्रो को म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ