सेवाग्राहीसँग घुुस लिँदालिँदै महानगरिय प्रहरी प्रभागका इन्चार्ज पन्त पक्राउ

appharu
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महानगरिय प्रहरी प्रभागका इन्चार्ज बिपिनचन्द्र पन्त प्रक्राउ गरेको छ ।

सेवाग्राहिसँग घुस लिदैँ गरेको अवस्थामा पन्तलाइ पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोईरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?