एन आई सी एशिया बैंकको नयाँ शाखा सल्यानमा

appharu
0
Shares
तस्विर: गुगल

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो विस्तारको क्रममा सल्यानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यहि भाद्र ३१ गतेबाट सल्यानको सारदा नगरपालिका वडा नं १ स्थित श्रीनगरमा नयाँ शाखा सञ्चालनमा आएको हो ।

श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै उक्त शाखाको उत्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?