दल दर्ताका लागि आयोगले दिएको समय सकियो, २१ दलले दिए निवेदन

काठमाडौं  –  आगामी उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । रिक्त स्थानीय तहको लागि हुँदै गरेको निर्वाचनमा आयोगले दल दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीले पनि दल दर्ताको निवेदन दिएका छन् ।
यो भिडियो हेर्नुभएको थियो ?

मंसिर १४ मा उप–निर्वाचन , आयोगको यस्तो तयारी  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?