कमल खत्रीको ‘तिम्रो मायाको रङ्ग’ सार्वजनिक

काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत ‘तिम्रो मायाको रङ्ग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खत्रीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा सुवी तामाङ र सदिक्षा तिमलसेना फिचर्डमा छन् ।

रिकेस गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोलाई दीपक बोम्जनले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?