३१ भाद्र २०७६, मंगलवार २०:३६

कमल खत्रीको ‘तिम्रो मायाको रङ्ग’ सार्वजनिक


प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार २०:३६

काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत ‘तिम्रो मायाको रङ्ग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खत्रीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा सुवी तामाङ र सदिक्षा तिमलसेना फिचर्डमा छन् ।

रिकेस गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोलाई दीपक बोम्जनले निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ