आज सुनको मुल्य कति ? हेर्नुहोस्

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

सोमबार ७१ हजार ३ सयमा कारोबार सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी आज प्रतितोलामा ८ सय ६५ मा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?