मिस गुरुङ इन्टरनेशनल सिजन–३ को उपाधि बिनुलाई

काठमाडौं । मिस गुरुङ इन्टरनेशनल सिजन–३ को उपाधि तनहुँकी बिनु गुरुङले प्राप्त गर्नुभएको छ ।

मुलुकभरका १५ प्रतिस्पर्धीलाई पछि पार्दै बिनुले उपाधिमाथी कब्जा गर्दै यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार समेत प्राप्त गर्नुभएको छ ।

फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पार्दा सेकेन्ड रनअरअपको उपाधी अन्जु गुरुङले आफ्ना पोेल्टामा पार्नुभएको छ । यस्तै मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ तथा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?