३० भाद्र २०७६, सोमबार १९:१५

मिस गुरुङ इन्टरनेशनल सिजन–३ को उपाधि बिनुलाई


प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १९:१५

काठमाडौं । मिस गुरुङ इन्टरनेशनल सिजन–३ को उपाधि तनहुँकी बिनु गुरुङले प्राप्त गर्नुभएको छ ।

मुलुकभरका १५ प्रतिस्पर्धीलाई पछि पार्दै बिनुले उपाधिमाथी कब्जा गर्दै यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार समेत प्राप्त गर्नुभएको छ ।

फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पार्दा सेकेन्ड रनअरअपको उपाधी अन्जु गुरुङले आफ्ना पोेल्टामा पार्नुभएको छ । यस्तै मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ तथा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ