विप्लव समूहका ‘जन सरकार’ प्रमुख र सेक्रेटरी पक्राउ

झापा । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका झापा ‘जन सरकार’ प्रमुख टीका पोख्रेलसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार विर्तामोड बजारबाट प्रहरीले ‘जन सरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रवीण मिश्रलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?