घट्यो सुनको मुल्य , यस्तो छ आजको बजार भाउ

appharu
0
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

शनिबार सुन प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको थियो । भने आज ४ सय रुपैँयाले घटेर ७० हजार २ सयमा कारोबार भैरहेको छ ।

त्यस्तै आइतबार चाँदी पनि ३० रुपैँयाले घटेको छ । बजारमा आज चाँदि प्रतितोला ८४० रुपैँयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?