२९ भाद्र २०७६, आईतवार १३:१८

घट्यो सुनको मुल्य , यस्तो छ आजको बजार भाउ


प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १३:१८

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

शनिबार सुन प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको थियो । भने आज ४ सय रुपैँयाले घटेर ७० हजार २ सयमा कारोबार भैरहेको छ ।

त्यस्तै आइतबार चाँदी पनि ३० रुपैँयाले घटेको छ । बजारमा आज चाँदि प्रतितोला ८४० रुपैँयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तरकारीको मूल्य आकासियो

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी

अर्थमन्त्री डा. खतिवडा अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको

शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडमा

काठमाडौं । विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडको लागतमा

साउन र भदौमा आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात उल्लेख्य मात्रामा बढेको