विष्णु माझीको गीतमा गम्भीर र केकीको नृत्य (भिडियो सहित)

काठमाण्डौं । चर्चित गायिका विष्णु माझी र गायक विनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गुलाबको फूलको म्युजिक भिडियो
सार्वजनिक भएको छ ।

गीतमा भोजराज विकको शब्द तथा संगीत सुन्न रहेको छ । गीतमा कृष्ण विक (भान्जा) को संगीत संयोजन रहेको छ । गीतमा कलाकार गम्भीर बिष्ट र केकी अधिकारीको नृत्य रहेको छ । साथै कलाकार सुरज श्रेष्ठको पनि गीतमा भूमिका रहेको छ ।

भिडियोलाई निश्चल केसीले निर्देशन गर्नुभएको हो भने ज्ञानेन्द्र हुमागाईंको छायाँकन तथा विकाश ज्ञवालीले सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?