डेङ्गुबाट एक जनाको ज्यान गयो

appharu
0
Shares

विराटनगर-डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?