डेङ्गुबाट एक जनाको ज्यान गयो


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार २२:४८

विराटनगर-डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस
गोंगबु क्षेत्रमा प्रहरीको सर्च अभियानः यौनकर्मी र जुवाडेको भागाभाग, ४३ जना समातिए

काठमाडौं– राजधानीको गोंगबु क्षेत्रमा प्रहरीले विशेष सर्च अभियानलाई तीब्र बनाएको छ । महानगरीय

नेकपाद्वारा छ महानगर अध्यक्ष र सचिव मनोनय

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र

लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैन : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार

‘प्रधानमन्त्रीज्यू, विद्यार्थी लुट्ने मेडिकल माफियाप्रति तपाईं किन मौन ?’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर