मन्त्रिपरिषद बैठकमा डेंगुबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा डेंगुबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुबाट फर्केपछि सामान्यतः आराम गरिरहेकाले सिंहदरबारको साटो बालुवाटारमै मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

आज साँझ बस्ने क्याबिनेट बैठक डेंगुको प्रकोप एवं कतिपय कानुन निर्माण लगायतका एजेण्डामा केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?