२६ भाद्र २०७६, बिहीबार १७:१६

नादेझ्दा कप : नेपाल ३–१ ले पछाडी


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १७:१६

काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको ७०औं मिनेट सकिदा नेपाल ३–१ ले पछि परेको छ । तर, खेलकाे ६७ औं मिनेटमा नेपालले जवाफी गोल फकार्एको थियो ।

नेपाल र उज्वेकिस्तान दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

Tags:

प्रतिक्रिया दिनुहोस