चलचित्र ‘रातो टीका निधारमा’को पोस्टर सार्वजनिक

appharu
0
Shares

काठमाडौं । आउँदो असोज १० गतेबाट प्रदर्शनमा आउँने चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

अशोक शर्मा निर्देशित चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई मुख्यरुपमा प्रस्तुत गरिएको छ ।

साथमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि पोस्टरमा अटाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?