‘नाच फिरिरि’ पछि महेशले ल्याए ‘माया बिरानी’ (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । गायक महेश काफ्ले र गायिका मेलिना राईको स्वरमा नायाँ गीत ‘माया बिरानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा गायक काफ्लेकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अभिनेता नाजिर हुसने र अभिनेत्री आँचल सर्माको अभिनय रहेको छ । साथमा गायक काफ्ले पनि देखिनु भएको छ ।

काफ्लेको यस अघि ‘नाच फिरिरि’ बोलको गीत दर्शक स्रोताको रोजाईमा पर्न सफल थियो । गीतको भिडियोमा हरी हुमागाईं र उत्तम हुमागाईंको छायांकन तथा लाकेश बज्रचार्यको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?