कोरिया सांस्कृतिक कार्यक्रम सेप्टेम्बर १५ र १६ मा

appharu
0
Shares

काठमाण्डौं । राष्ट्रिय संगीतकर्मी संघले पर्यटन वर्ष–२०२० लाई लक्षित गरि कोरियामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

संघले कोरियामा सेप्टेम्बर १५ र १६ मा नेपाल सांस्कृतिक महामेला आयोजना गर्न लागेको जनाएको छ ।

काठमाण्डौंमा आयोजित कार्यक्रममा “भिजिट नेपाल–२०२०” लाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । कार्यक्रम कोरियाको राजधानी सेओलमा हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?