१३ आश्विन २०८०, शनिवार

कस्लाई सम्झेर दिन विताउन थालिन मेलीना राईले…(भिडियो सहित)

२०७४,भाद्र,२७,मंगलवार १०:२४

0
Shares

काठमाण्डौं, २७ भदौ ।गायिका मेलिना राईको स्वरमा सजिएको तिमीलाई सम्झेर नामको आधुनिक गीत सार्वजनिक भएको छ । सोमबार युटुब च्यानल बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गितमा आधा दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सुनिल बलाल नयाँ प्रस्तुतिका साथ अभियन गरेका छन । बलाललाई बबिना पौडेलले साथ दिएकी छिन ।गितको भिडियोलाई विना गुरुङले निर्माण गरेकि छन । गीतमा शब्द संगीत रचनाकार राजेशकुमार श्रेष्ठ र विना गुरुङको रहेको छ । भिडियोलाई कृष्ण पाण्डेले छायाङ्कन गरेका छन भने अर्जुन थापाले सम्पादन गरेका हुन । मेघना मगरले कोरियोग्राफि गरेको भिडियोलाई लछु गौतमले निर्देशन गरेकि हुन ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार १०:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा

काठमाडौं । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको

काठमाडौं । प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेका छन् । असोज १३ गते शनिबार प्रिभे नेपाल

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।केही दिन अघि मुस्ताङ

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०