१५ आश्विन २०७९, शनिवार

कस्लाई सम्झेर दिन विताउन थालिन मेलीना राईले…(भिडियो सहित)

२०७४,भाद्र,२७,मंगलवार १०:२४

0
Shares

काठमाण्डौं, २७ भदौ ।गायिका मेलिना राईको स्वरमा सजिएको तिमीलाई सम्झेर नामको आधुनिक गीत सार्वजनिक भएको छ । सोमबार युटुब च्यानल बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गितमा आधा दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सुनिल बलाल नयाँ प्रस्तुतिका साथ अभियन गरेका छन । बलाललाई बबिना पौडेलले साथ दिएकी छिन ।गितको भिडियोलाई विना गुरुङले निर्माण गरेकि छन । गीतमा शब्द संगीत रचनाकार राजेशकुमार श्रेष्ठ र विना गुरुङको रहेको छ । भिडियोलाई कृष्ण पाण्डेले छायाङ्कन गरेका छन भने अर्जुन थापाले सम्पादन गरेका हुन । मेघना मगरले कोरियोग्राफि गरेको भिडियोलाई लछु गौतमले निर्देशन गरेकि हुन ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार १०:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको

काठमाडौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी–केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल

काठमाडौं । बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । ् सागरको

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रवार उद्घाटन

ताजा समाचार