गुडिरहेको बाइकमा लाग्यो अचानक आगो

काठमाडौँ, २१ पुस । काठमाडौंको पुरानो बसपार्क अगाडी एक बाइकमा आगो लागेको छ गुडिरहेको मोटरसाइकलबाट अचानक धुँवा आउँन थालेपछि साइड लगाएर लगत्तै उक्त मोटरसाइकलमा आगो लागेको चालक राजेन्द्र कँडेलले बताए बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सरमा अचानक आगो लागेपछि दमकल आएर आगो निभाएको थियो मोटरसाइकलमा आगो के कारणले गर्दा लागेको हो कुनै यकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?