चाडपर्वलाई लक्षित गर्दै एलजीले ल्यायो धमकेदार योजना

काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै एलजीले धमकेदार अफर ल्याएको छ ।

एलजी ब्राण्डका उत्पादनको खरिदमा ग्राहकहरुलाई आकर्षण गर्ने उदेश्यले एक स्फूर्तिदायी योजना खुशीको डबल अपग्रेड योजना ल्याउन लागेको हो । यो योजना भदौ २४ गतेबाट सिमित अबधीको लागी मात्र रहेको छ ।

टेलिभिजन, रेफ्रिजरेटर, वासिंग मेशिन, भ्याकुम क्लिनर, डिस वासर, माइक्रोवेभ र साउन्ड सिष्टमको खरिदमा आकर्षक मुल्य साथै पक्का उपहारहरु रहेको कम्पनीले योजना अन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौ उत्पादनमा अपग्रेड हुने अवसर प्राप्त गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?