‘प्रदेश नं २ को नाम मिथिला’ : काङ्ग्रेस उपसभापति निधि


प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार २१:४७

जनकपुरधाम । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ नाम मिथिला–भोजपुरा हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमको मंगलबार जनकपुरधाममा शुभारम्भ गर्दै उहाँले आगामी असोज ३ हुने संविधान दिवसलाई नेपाली काङ्ग्रेसले गौरवका रूपमा मनाउने र मधेशका मागका सन्दर्भमा संविधान संशोधनको पक्षमा वकालत गरिरहेको बताउनुभयो ।

अन्तरघात र गुटको मनोविज्ञान काङ्गे्रसको पराजयको कारण भएको बताउँदै उहाँले काङ्गे्रस–काङ्गे्रसबीच सम्पर्क, संवाद र सक्रियता, वैचारिक स्पष्टता, व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्राथमिकताको आवश्यकता रहेको बताउनुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ

नेकपाद्वारा छ महानगर अध्यक्ष र सचिव मनोनय

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र

द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई बताउनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले