आँचल र आश्माको ‘एकान दुई कान मैदान’ (भिडियो सहित)

appharu
13
Shares

काठमाण्डौं । गायिका मेलिना राई र गायक आशिष सचिन गौतमको ‘एकान दुई कान मैदान’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा माकुरीको अभिनय रहेको छ।

हिमान्शु रायमाझीको शब्द, भिम विसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीको छायांकन रहेको छ । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?